Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त गरेका छन्।

सोमबार आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको नेता गजुरेलले बताए । नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन् ।

अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ ।

सम्बन्धित
Loading...