Skin_Hospital_Dhn

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको दोदोधारा चाँदनी नगरपालिका–८ धामी टोलबाट २६ हजारका भन्सार छलीका समान सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी कान्जीभोजको टोलीले कपडा र किरानाका सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले भन्सार छलीका सामान कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुर पठाएको छ।

सम्बन्धित
Loading...