Skin_Hospital_Dhn

बैतडीमा बङ्गुर खोरमा आगलागी हुदा ११ बङ्गुर मरे

धनगढीः बैतडीमा बङ्गुर खोरमा आगलागी हुदा ११ बङ्गुर मरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगो लाग्दा ११ बङ्गुर मरेका हुन् ।

सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।

सम्बन्धित
Loading...