Skin_Hospital_Dhn

शिक्षक सेवा आयोगले माग्यो ८३८ निमावि शिक्षक [सूचनासहित]

काठमाडौँ: शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ। आयोगले निमावि तहका ८ सय ३८ शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

आयोगले आज (बुधबार) सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको जनाएको छ।

हेर्नुहोस् सूचना :

सम्बन्धित
Loading...