
काठमाडौँ: सरकारले आगामी २०८१ सालभरि (वैशाख १ देखि चैत मसान्तसम्म) हुने सरकारी तथा सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी २०८१ सालभरिका सार्वजनिक बिदाबारे जानकारी गराएको हो। जसअनुसार २७ दिन पर्व बिदा परेको छ ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ।

हेर्नुहोस् सार्वजनिक बिदाको सूची :
