

बझाङः बझाङमा फेरी भूकम्प गएको छ । आज बिहान ९ः३२ बजे जिल्लाको परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
