प्रि—ओपन सेसनमा बुधबार सेयर बजार उकालो

काठमाडौँ ।
प्रि—ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसूचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको छ ।

Gaurishankar Dental

यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

१३ उपसूचकमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

DHN_Aaglagi
सम्बन्धित
Loading...