Skin_Hospital_Dhn

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं: दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

सम्बन्धित
Loading...