Skin_Hospital_Dhn

अमेरिकामा रेखा थापालाई पुत्रीलाभ

काठमाडौंः अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन्।

अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ।

रेखाले फेसबुकमा लेखेकी छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान् कारण छ। वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’

सम्बन्धित
Loading...