Skin_Hospital_Dhn

थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौँ: काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।

ती अपरिचित महिलाले ‘एकछिन म समातिदिन्छु’ भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...