Skin_Hospital_Dhn

नेपालले खेल्ने ‘एसीसी प्रिमियर कप’को खेल तालिका सार्वजनिक

काठमाडौं: आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।

एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।

आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् । टी२० फर्म्याट हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।

तालिका सार्वजनिक :

सम्बन्धित
Loading...