
काठमाडौंः सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार ति निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।
