

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारबाट फर्किएर पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । उनले बैठक बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समसामयिक राजनीतिबारे छलफल हुनेछ । आज बिहान देउवा, पुर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।
