Skin_Hospital_Dhn

मन्त्रीबारे टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौंः जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजे बैठक बस्न लागेको हो ।

जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ । हिजो सत्ता गठबन्धनका सबै दलबाट मन्त्री बनाइए पनि जसपाबाट भने छुटेका छन् ।

सम्बन्धित
Loading...