Skin_Hospital_Dhn

साफ यू-१६ महिला च्याम्पियनशिपको फाइनल प्रवेशका लागि नेपाल भारतसंग भिड्दै

काठमाडौंः साफ यू-१६ महिला च्याम्पियनशिपको फाइनल पुग्न आज नेपाल भारतसंग खेल्दैछ ।

फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बंगलादेश भने लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ ।

सम्बन्धित
Loading...