Skin_Hospital_Dhn

नेपालमा थप दुई हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरियो

काठमाडौँः नेपालमा थप दुई हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । योसँगै सहिदको संख्या ११ हजार १४१ पुगेको छ ।

सरकारले हिजो (बिहीबार) राजपत्रमा सुचना जारी गर्दैनेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सम्मान स्वरुप सहित घोषणा गरेको जनाएको छ ।

अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश छ । गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद थप्ने निर्णय गरेको थियो ।

सम्बन्धित
Loading...