Skin_Hospital_Dhn

१७ चैतदेखि एसईईको परीक्षा सुरु हुने

काठमाडौँ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई १७—२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
तालिका

सम्बन्धित
Loading...