राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति ताकियो

काठमाडौँ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरि आज मिति तोकेको हो ।

Gaurishankar Dental

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले आज (सोमबार) नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...