Skin_Hospital_Dhn

इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिए

सुर्खेत ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित
Loading...