निर्वाचनमा खटिएका कैलाली ट्राफिक प्रहरी फर्किए आफ्नो नियमित चेकजाँचमा (फोटोफिचर) नयाँ सन्देश प्रकाशित मितिः २०७९, मंसिर ११ कैलालीका ट्राफिक प्रहरीहरु आफ्नो चेकजाँचमा खटिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई शान्तीपुर्ण वातावरणमा सम्पन्न गरेपछि उनीहरु आफ्नो नियमित चेकजाँचमा खटिएका हुन् । धनगढीको मेनरोडमा नियमित चेकजाँच गर्दै ट्राफिक प्रहरी