Skin_Hospital_Dhn

नेप्से २.९१ अंकले बढ्यो

काठमाडौं ।
प्रि—ओपन सेसनमा आज (मंगलबार) सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले बढेर २१३०.२९ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीको घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

सम्बन्धित
Loading...