Skin_Hospital_Dhn

बेदकोट नगरपालिकामा एक जना मृत फेला

कञ्चनपुर ।
बेदकोट नगरपालिकामा एक जना मृत फेला परेका छन्। कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ धर्मपुर बिचफाँटाका ४० वर्षीय बसन्त राना मृत फेला परेका हुन्।

उनि आफ्नै घरको बरण्डामा आज (मंगलबार) मृत अवस्थामा फेला परेका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...