Skin_Hospital_Dhn

डोेटीमा बस दुर्घटना

डोटीः डोटीमा बस दुर्घटना भएको छ।

आज (सोमबार) बेलुकी जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना भएको हो।

अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ४५९९ रिभरसाइड यातायातको बस दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।

सम्बन्धित
Loading...