Skin_Hospital_Dhn

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको अबका कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठकलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले बताए ।

सम्बन्धित
Loading...