Skin_Hospital_Dhn

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक ३ बजे बस्दै

काठमाडौँ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ३ बजे बस्दै छ । सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि बैठक बोलाएको बताइएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा आज (बिहिवार) ३ बजेका लागि बोलाइएको हो ।

सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताएका छन् ।

सम्बन्धित
Loading...