Skin_Hospital_Dhn

नेपालमा आज १२ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।
नेपालमा आज (बिहीबार) १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५७ पीसीआर परीक्षणबाट ३ जना र ६९३ जनाको एन्टिजेन परीक्षणबाट ९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै यो अवधिमा थप पाँच जना निको भएका छन् । हाल १६ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित
Loading...