१०औँ नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव (फोटो फिचर)

धनगढी ।

माघी गाउँ होमस्टे घोडाघोडी चरा अभय आरण्य कैलालीमा “लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ ” भन्ने मूल नाराका साथ १०औँ नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सञ्चालन भएको छ ।

लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गरेको हो । 

उत्सवमा लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धी किताब प्रदर्शनी तथा बिक्रिबितरण स्टल लगायत सुदूरपश्चिमका कला संस्कृति झल्किने हस्त निर्मित भाडाहरू प्रदर्शनी तथा बिक्रिबितरण स्टलहरू राखिएको थियो ।

सम्बन्धित
Loading...