Skin_Hospital_Dhn

झण्डै २ किलो चरेससहित एकजना पक्राउ

धनगढी ।
झण्डै २ किलो चरेससहित एकजना पक्राउ परेका छन् । धनगढी उप—महानगरपालिका वडा नम्बर ७ मनहेराबाट २८ वर्षीय तुलाराम खत्री पक्राउ परेका हुन् ।

धनगढी उप—महानगरपालिका वडा नम्बर १२ का खत्रीको साथबाट प्रहरीले एक किलो ६ सय ३२ ग्राम चरेस फेला पारेको हो । शुक्रबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित
Loading...