रास्वपाका सभापति रविले बोलाए पार्टीको आकस्मिक बैठक

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

Gaurishankar Dental

रास्वपाले गृहमन्त्रालय माग गरिरहेका बेला मागबारे कुनै सुनुवाई नभएको भन्दै लामिछानेले सरकारबाट फिर्ता हुने निर्णय लिन पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

प्रधानमन्त्री प्रचन्डलाई दिएको दुई दिनको अल्टिमेटम सकिएपनि प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा गृहमन्त्रालय नदिने अडान लिएका छन् । दाहालले रविको माग सुनुवाईबारे कुनै चासो नदेखाएको भन्दै सो दलका नेताहरु रुष्ट छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...