Skin_Hospital_Dhn

टर्कीमा गयो ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समय अनुसार बिहान ४ः१७ बजे गाजियनटेप शहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

भूकम्पले टर्कीका १० शहर प्रभावित भएको अधिकारीहरूले बताएका छन् । भूकम्पको धक्काले दर्जनौं भवन भत्किंदा कम्तीमा १७ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । भूकम्पले हजारौं मानिस प्रभावित भएको बताइएको छ ।

सम्बन्धित
Loading...