सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बृद्धि

Gaurishankar Dental

काठमाडौँ ।
सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो (आइतबार)को तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।

हिजो (आइतबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।

DHN_Aaglagi
सम्बन्धित
Loading...