Skin_Hospital_Dhn

गीतकार प्रमीला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौंः गीतकार प्रमीला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् ।

सरोज प्याकुरेलको सङ्गीत र फडिन्द्र राईको एरेन्जमा गीतमा निर्माण गरिएको छ । प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । आफ्नो मनको कुरा बुझ्ने मायालाई आफूले पाएको कुरालाई गीतमा व्यक्त गरिएको छ भने सुरेन्द्र श्रेष्ठको छायाङ्कन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । भिडियो लिङ्क  

सम्बन्धित
Loading...