भूकम्पले लमजुङलाई केन्द्रविन्दु बनायो नयाँ सन्देश प्रकाशित मितिः २०७९, माघ २५ फाइल तस्विर काठमाडौँ । आज बिहान भूकम्पले लमजुङलाई केन्द्रविन्दु बनाएको छ। आज बिहान ७ः १७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसै महिनाको १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।