भूकम्पले लमजुङलाई केन्द्रविन्दु बनायो

काठमाडौँ ।
आज बिहान भूकम्पले लमजुङलाई केन्द्रविन्दु बनाएको छ।

Gaurishankar Dental

आज बिहान ७ः १७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसै महिनाको १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित
Loading...