Skin_Hospital_Dhn

व्याकुलोडरले धनगढीस्थित ६ लेन सडक खण्डको रेलिङ भाचेर चालक फरार

धनगढीः व्याकुलोडरले धनगढीस्थित ६ लेन सडक खण्डको रेलिङ भाचेर चालक फरार भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाभित्र पर्ने ६ लेन सडक खण्डमा से १ क २४७ नम्बरको व्याकुलोडरले रेलिङ भाचेर चालक फरार भएका हुन् ।

सो नम्बरको ब्याकुलोडर र संलग्न चालकलाई चिन्नु हुने व्यक्तिले ०९१–५९०६९० मा खबर गरेर जानकारी दिई सहयोग गरिदिन धनगढी उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ ।

Loading...