Skin_Hospital_Dhn

बैतडीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध

बैतडीः बैतडीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका–७ मा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । हिजो (बुधवार) साँझ आएको हावा हुरीले विद्युतका पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

अन्य ठाउँमा भने विद्युत सेवा सुचारु भइसकेको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ ।

सम्बन्धित
Loading...