मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत प्राप्त गर्न सकेनन्

धनगढी ।

Gaurishankar Dental

मुख्यमन्त्री राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सकेनन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रावल विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्री राजेन्द्र रावलले गरेको प्रस्तावको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जनाले मात्र मतदान गरे ।

 

DHN_Aaglagi
सम्बन्धित
Loading...