Skin_Hospital_Dhn

कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ फनपार्क, भजनी नगरपालिका–६ नवलपुर र सोनाफाटाबाट भन्सार छलि गरि ल्याएका १ लाख २२ हजार ५ सय मूल्यको प्याज, चिनी, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक डोरी, चक्लेट, प्लास्टिक झिल्ली, छोहरा, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित
Loading...