उप—महानगरपालिकाद्धारा छ लेन सडक खण्डमा वृक्षारोपण एवं फुल लगाउने कार्य सुरु

धनगढी ।
धनगढी उप—महानगरपालिका द्वारा छ लेन सडक खण्डमा वृक्षारोपण एवं फुल लगाउने कार्य सुरु गरिएको छ ।
Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental
धनगढी उप—महानगरपालिकाले हरियाली एवं सौन्दर्यीकरण बढाउन छ लेन सडक खण्डमा वृक्षारोपण एवं फुल लगाउने कार्य आज ८ बजेबाट सुरु गरेको हो ।
हरियाली एवं सौन्दर्यीकरण बढाउन छ लेन सडक खण्डमा वृक्षारोपण एवं फुल लगाउने कार्यमा उप—महानगरपालिकाको टोलीसहित स्वयम् नगरप्रमुख गोपाल हमाल पनि उपस्थित थिए ।
DHN_Aaglagi
सम्बन्धित
Loading...