धनगढी ।
धनगढी उप—महानगरपालिका वडा नं. १८ तुल्सीबारीमा आज (शुक्रबार) गौशाला शिलान्यास गरीएको छ ।
धनगढी उप—महानगरपालिकाको आर्थिक सहयोगमा र हाम्रो गौशाला समिती द्वारा सन्चालन गरिने गौशाला शिलान्यास गरीएको हो ।
गौशाला शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय प्रमुख सचिव श्री नारायण प्रसाद शर्मा दुवाडीको प्रमुख अतिथ्यतामा सम्पन्न गरीयको थियो ।