Skin_Hospital_Dhn

नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लगतै प्रदेशमा दुई जना मन्त्रीहरू नियुक्त गरे

धनगढी । 
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले शपथ लगतै प्रदेशमा दुई जना मन्त्रीहरू नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा (एकीकृत समाजवादी)का तर्फ  बाट नरेश शाहीलाइ आर्थिक मामिला  मन्त्रालयको जिम्मेवारी दिइएको छ भने  नेपाली काँग्रेसका तर्फबाट प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
साथै नवनियुक्त दुबै जना मन्त्रीहरूले आजै बाट मन्त्रालयको जिम्मेवारी समालेका छन् ।
सम्बन्धित
Loading...