Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट चन्द्रसिह राना लागूऔषधसहित हिजो (मंगलवार) पक्राउ परेका हुन् ।

शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३३ वर्षीय चन्द्रसिह राना रानालाई ०.२९ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

सम्बन्धित
Loading...