Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित १६ वर्षीय किशोर पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–१ ढक्काबाट एक किशोर लागूऔषधसहित हिजो (बुधवार) पक्राउ परेका हुन् ।

ढक्काबाट बेलौरी नगरपालिका–४ मोतिपुरका १६ वर्षीय किशोरलाई १.१८० ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिए थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...