Skin_Hospital_Dhn

डडेल्धुरामा भन्सार छलीका सामान बरामद

डडेल्धुराः डडेल्धुरामा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो ।

अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार ४५४ रुपैयाँ मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...