Skin_Hospital_Dhn

बालिका जबरजस्ती करणी गरेको आरोपमा बोगटी पक्राउ

नुवाकोट: ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विदुर नगरपालिका- ७ भित्रीनिटार बस्ने ३२ वर्षीय भुषण बोगटीलाई सोही ठाउँबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

भुषणले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...