Skin_Hospital_Dhn

कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु

धनगढीः कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुतेको बेला सर्पले डसेर उपचारका लागि सेतीमा पुर्‍याइएका साउँदको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

सम्बन्धित
Loading...