सांसदहरूलाई शीतल निवासमा निम्तो

काठमाडौँ ।
संघीय सांसदहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा बोलाएकी छन् । हिजो संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेपछी आज दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन् ।

Gaurishankar Dental

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...