सांसदहरूलाई शीतल निवासमा निम्तो

काठमाडौँ ।
संघीय सांसदहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा बोलाएकी छन् । हिजो संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेपछी आज दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन् ।

Kanun123

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...