Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बाट लागूऔषधसहित एक किशोर पक्राउ परेका हुन् ।

बिशेष सुचनाको आधारमा टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बस्ने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित
Loading...