Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट भारतको उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह पक्राउ परेका हुन् ।

सिंहलाई ४.०९ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित
Loading...