Skin_Hospital_Dhn

मोनाकोसँग पिएसजी पराजित

काठमाडौँ ।
फ्रेन्च लिग वानमा मोनाकोसँग पिएसजी पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहे पनि यो पिएसजीको तेस्रो हार हो ।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित हुँदा हिजो (शनिबार) राति भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो।

खेलको ७ मिनेटमा अग्रता लिएको मोनाकोको तर्फतबाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे।

सम्बन्धित
Loading...