Skin_Hospital_Dhn

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं ।

आज देशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहनेछ भने बाँकी भागमा भने सामान्य रहने छ ।

बिहान तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरोले ढाकेपनि मध्यान्ह पछि भने सामान्य बन्दै जानै मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित
Loading...